‘फेसबुके सभापति’ प्रति सजक रहनुः नेपाली जनसम्पर्क समिति बेलायत

गुरुङको कार्यकाल समेत तीन वर्षको हुने लण्डन् । बेलायतस्थित नेपाली कांग्रेसको इकाई संस्था नेपाली जनसम्पर्क समितिमा पुनः विवाद देखिएको छ । गत महाधिवेशनमा चक्रिय प्रणाली मार्फत नेतृत्वमा भएको शक्ति बाडफाडलाई नेपाली कांग्रेसले विधान विपरित भएको भने पछि विवाद शुरु भएको हो । नेपाली जनसम्पर्क समिति बेलायतको तर्फबाट तीन जना महामन्त्रीले बिहिबार एक विज्ञप्ति जारी गर्दै … Continue reading ‘फेसबुके सभापति’ प्रति सजक रहनुः नेपाली जनसम्पर्क समिति बेलायत